Saturday, December 26, 2009

नेपाली ग़ज़ल

मेरो मुटु आज फेरी जलाएर जाने लाई।
बिना मौसम हुरी बतास चलाएर जाने लाई ..

कसले भन्ला यो मुटुको उथुल पुथुल उसैलाई ।
मेरो मनमा प्रेम बनी पलाएर जाने लाई॥

कसरी म रोकौ जब नागिनी झै चाल चाल्दै।
मेरै अघि सुलुलू सल्बलाएर जाने लाई॥

के भनौ म,पसलमा हिजो साँझ आँखा जुध्धा।
लरबराइ पानीको जग ढलाएर जाने लाई॥


No comments: