Sunday, September 6, 2009

नेपाली ग़ज़ल - आज फेरी त्यो प्रेम कहानी

आज फेरी त्यो प्रेम कहानी नमाग ..
यो दिल जलेको निशानी नमाग..

तिमीले माग्यौ मुटु ,मैले जिंदगी नै सुम्पीदिए ।
बिन्ती फेरी भिजेको यो सिरानी नमाग...

पर्खीएर तिमीलाई ,बचेर भीड़देखि।
नजर नजर जुधाउने बानी नमाग ..

तिमी टाढा भए पनि, हर साँझ तिम्रै लागी।
जलेको यो मुटु जानी जानी नमाग.....





1 comment:

N-X said...

Feels like dive into all your shayaris di...i am thankful to god that today while surfing the net i found a golden page!!!
Bidu
Munich, Germany