Monday, November 16, 2009

बुलबुल को लगी

म जस्ता अरु धेरै रोज्दै छे रे हिजो आज।
बुलबुल अर्कै अनुरागी खोज्दै छे रे हिजोआज ..

जगाएर प्यास मनमा,एक्लै एक्लै छोड़ीदिने ।
परदेसी को बारेमानै सोच्दै छे रे हिजोआज ॥

आफ्नै रातो रागतले गुलाफ़लाई रंगाउन।
कांडा माझ आफ्नै मुटु घोच्दै छे रे हिजोआज॥




1 comment: