सकम्बरी सुयोगवीर पारिजात र सिरीष को फूल [नेपाली कविता]
तिमी मलाई आफ्नो नजिक आउन नदेऊ
म केही न केही गरिदिन सक्छु
म आगो बनिसकें भित्र भित्रै
हुन सक्छ तिम्रो मुटु जलाउन सक्छु ..
तिमी जस्तै म पनि एक्लै एक्लै दुखेको छू.
नभन संग संगै दुखौं जिन्दगीमा.
आवारा बतास बनेको छू हिजो आज
आफु संगै तिमी लाई उड़ाउन सक्छु..
सकम्बरी सुयोगवीर पारिजात र सिरीष को फूल
इशारा निशाना मौन हाम्रो जिंदगीको
समयको सीमा रेखा नाघ्ने आंट आऊछ जब
एउटा अर्को सिरीष को फूल फुलाउन सक्छु.
एउटा अर्को सिरीषको फूल फुलाउन सक्छु
4 comments:
यह किस भाषा में लिखा है आपने..कुछ समझ में ही नहीं आया.
_____________________
'पाखी की दुनिया' में 'अंडमान में आए बारिश के दिन'
nepali bhasa hai.....its very nice di
looking so very nice
या इट्स भेरी नाइस
Post a Comment